अति नै बिबादित बनेका रबि ओड र सालको पात टपरी , हेर्नुहोस यस्तो छ कारण (भिडियो)
नेपाल आइडल बिजेता रबि ओडले अस्ट्रेलियामा धमाकेदार प्रश्तुति दिएका छन। अहिलेको बहुचर्चित गित सालको पात टपरी हुनी बोलको गीतमा स्टेजबाट आफ्नो प्रश्तुतिले दर्शकलाई झुमाएका हुन । सालको पात टपरी हुनी बोलको गित अहिले सर्वाधिक चर्चा कमाउने गित मध्य एक पर्छ। उक्त गीतलाई अहिले सम्म ३ करोड भन्दा धेरै पटक हेरिएको छ। मेला महोत्सब र पिकनिक कार्यक्रममा यहि गित घन्किने गर्दछ।
सुदूरपश्चिमका रवि ओड नेपालको दोश्रो नेपाल आइडल घोषित भएपछि धेरै चर्चा संगै उनको व्यक्तिगत जिबनमा उतार चडाब आएका छन । पहिलो विदेश यात्रा जापान बाट शुरु गरेका रबि त्यस अघि नेपालमा हुदा देशमा हुने बिभिन्न सांगेतिक कार्यक्रम लगायत मेला महोत्सबमा आफ्नो उपस्थिति जनाउदै आएका थिए। अति नै बिबादित बनेका रबि ओड र सालको पात टपरीमा यसरी रुमलिदै दर्शक ।अति नै बिबादित बनेका रबि ओड र सालको पात टपरी ! हेर्नुहोस यस्तो छ कारण
February 5, 2019 1:00 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।