

गायक तुल्सी सिवाकोटिको “छोरी “ बोल रहेको गीत सार्बजनिक ( भिडियो )
6 years अगाडी
Nepal Drishti

गायक तुल्सी सिवाकोटिको “छोरी “ बोल रहेको गीत सार्बजनिक भएको छ । निरज श्रेष्ठको संगीत र एरेन्ज रहेको उक्त गीतमा यसोदा थापा ‘यसु’ को सब्द रहेको छ ।
उक्त भिडियोमा गायकले आफ्नै छोरी रितिशा सिवाकोटीलाई फिचरिङ्ग गरेका छन र स्वयम्ले समेत अभिनय गरेका छन । गीतमा आफ्नि छोरी प्रतिको माया स्नेह प्रस्तुत गरिएको छ ।
गायक सिवाकोटीको यहाँभन्दा पहिलानै ‘म त मान्छे सिदा सादा’ भन्ने गीत सार्बजनिक भएर सबैको मन मस्तिस्कमा बस्न सफल भैसकेको छ । यस गीतमा सुदिप रिमालको छायान्कन रहेको छ भने साइग्रेसको निर्देसन रहेको छ । ओ यस आर डिजिटलबाट रिलिज गरिएको गीतलाई तलको लिन्क क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
भिडियो :-
February 6, 2019 3:24 am | Uncategorized,भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित
Loading...

