गायक तुल्सी सिवाकोटिको “छोरी “ बोल रहेको गीत सार्बजनिक ( भिडियो )
7 years अगाडी
Nepal Drishti
गायक तुल्सी सिवाकोटिको “छोरी “ बोल रहेको गीत सार्बजनिक भएको छ । निरज श्रेष्ठको संगीत र एरेन्ज रहेको उक्त गीतमा यसोदा थापा ‘यसु’ को सब्द रहेको छ ।

उक्त भिडियोमा गायकले आफ्नै छोरी रितिशा सिवाकोटीलाई फिचरिङ्ग गरेका छन र स्वयम्ले समेत अभिनय गरेका छन । गीतमा आफ्नि छोरी प्रतिको माया स्नेह प्रस्तुत गरिएको छ ।

गायक सिवाकोटीको यहाँभन्दा पहिलानै ‘म त मान्छे सिदा सादा’ भन्ने गीत सार्बजनिक भएर सबैको मन मस्तिस्कमा बस्न सफल भैसकेको छ । यस गीतमा सुदिप रिमालको छायान्कन रहेको छ भने साइग्रेसको निर्देसन रहेको छ । ओ यस आर डिजिटलबाट रिलिज गरिएको गीतलाई तलको लिन्क क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
भिडियो :-
February 6, 2019 3:24 am | Uncategorized,भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...