नेपाली सेनाका प्रधानसेनापति र बेलायती सेनाका मेजरबीच भेट
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र बेलायती सेनाका मेजर जनरल डंकन क्याप्सबीच भेटवार्ता भएको छ ।
जङ्गी अड्डामा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको सैनिक मुख्यालयले जनाएको छ ।
भेटका क्रममा नेपाली सेनालाई बेलायती सेनाले आवश्यक सहयोग गर्ने विषयमा पनि कुराकानी भएको थियो ।
February 6, 2019 1:41 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
Loading...