Tuesday 7th May 2024

आज पनि दिनभर झरी पर्ने सम्भावना

5 years अगाडी

काठमाण्डाै – देशका धेरै ठाउँमा आज पनि झरि पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकालगायत देशका अन्य ठाउँमा पनि आज बदली नै रहने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना कायमै छ ।

आज दिउँसो सुदुरपश्चिमी भेगबाट बिस्तारै मौसम खुल्ने र मध्य क्षेत्रमा भरे राति र पूर्वमा भोलीबाट मात्रै मौसम सुधार हुने मौसमविद नगरकोटीले बताउनुभयो । देशका विभिन्न ठाउँमा अस्तिदेखि झरी परिरहेको छ ।

          February 9, 2019 11:34 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...