नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१ मा
2 years अगाडी
manoj Thapa
कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको हिजो सम्पन्न बैठकले केन्द्रिय प्रतिनिधिको उपस्थितिमा अधिवेसन गर्ने निर्णय गरेको हो । अधिवेसन समारोह सफल बनाउन तिन सदस्सिय संयोजक समिति समेत गठन गरेको छ । जसमा संयोजक प्रदिप कार्की सह-संयोजक – मदन पनेरु र सदस्य – जिवन निरौला रहेका छन ।
विशेष कारणवस अधिवेसन मिति सार्नु परेको जनाउदै महामन्त्रि केशर घंलान तामाङले राष्ट्रियता लोकतन्त्र र समाजवादमा आस्था राख्ने नेपाली काग्रेस निकट कुवेत वासी नेपालीहरुलाई ने .ज.स को संपर्कमा आउन सार्वजनिक आह्वान समेत गरेका छन ।
थप जानकारी :
स्थान: शेफ नौशाद समारोह हल, फर्वानिया
मिति: जुन-२१, २०२४
समय: बिहान ११ बजे
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...