सीसी क्यामेराबाट वन्यजन्तुको सुरक्षामा सेना खटिने
7 years अगाडी
Susma Dhakal
पर्सा, २६ माघ । पर्सा राष्टिय निकुञ्जमा तीव्र गतिको सवारी साधनकधा कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि सीसी क्यामेरामार्फत निगरानी गरिने भएको छ ।
निकुञ्जअन्तर्गत पर्ने पूर्वपञ्चिम राजमार्गमा तीव्र गतिमा सवारी साधन सञ्चालन हुने सडक हुँदै ओहोरोदोहोर गर्ने क्रममा सवारी साधनले ठक्कर दिँदा जन्यजन्तु घाइते हुनुका साथगै मृत्युसमेत हुने गरेको छ ।
निकुञ्जभित्र खुला सडक हुने भएकाले सवारी साधन तीव्र गतिमा चल्ने गरको छ । निकुुञ्जको सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले सवारी साधनलाई सीमित गतिमा सञ्चालन गर्न बारम्बार आग्रह गरे पनि चालकहरुले कार्यान्वयन गरेका छैनन् । यो समाचार मधुसूदन रायमाझीले नेपाल समाचार पत्रमा लेखेका छन् ।
February 9, 2019 12:16 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...