Tuesday 10th February 2026

एन आर एन ए युएइको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

7 years अगाडी

फेव्रेरी २०१९ युएइ ,

एनआरएनए युएई आयोजनामा गत शुक्रबार फेब्रुअरी ८ तारिख बिहान ८ बजे देखी दोउसो ११ बजे सम्म सफलताका साथ “एनआरएनए तक्तदान” कार्यक्रम सफलताको साथ सप्पन्न भएको छ ।

युएईमा रहि बिभिन्न पेशा र ब्यबसाय गरि बस्नु हुने नेपालिहरुले लातिफा अस्पतालमा रक्तदान गरेका थिए। एनआरएनएले गत साल पनि फ्री हेल्थ चेक- अप र रक्तदान यस बर्ष पनि हौसलाका साथ सम्पन्न गरेका छन र अझै स्वास्थ्य संबंधित अन्य कार्यक्रम पनि भबिस्यमा गर्ने घोषणा गरेको बताएका छन ।

एनआरएनए युएईको यस्ता मानबिय स्वास्थ्य संबंधित कामहरुमा युएईका अस्पतालहरुले पनि ठुलो सहयोग र सकारात्मक भुमिका खेल्दै आएको छ । उत रक्तदान शुक्रबार ३१ जना रक्त दाताहरुको साथ रक्त दान कार्यक्रम सफलताका साथ समापन गरिएको बेहोरा एनआरएनए एनसिसि युएईले हामिलाई जानकारी गराए ।

एनआरएनए युएई तक्तदान कार्यक्रममा सम्पुर्ण सहभागीजनहरुको नामवली यस प्रकार रहेको छ।

१ निरान्जन सिलवाल
२ गिता मनि पान्डे
३ ओमकार पोख्रेल
४ सन्तोष गुरुङ्ग
५ लिला बहादुर अधिकारी
६ बिनोद बस्नेत
७ मदन अधिकारी
८ रमेश अधिकारी
९ राजु बोगटी
१० सम्भु पोख्रेल
११ जीवन दास
१२ सन्दिप बेलबासे
१३ परशुराम घिमिरे
१४ राजेस बोहोरा
१५ हिरा लाल श्रेष्ठ
१६ लक्ष्मि प्रसाद ढकाल
१७ राम भट्टराई
१८ कुमार अधिकारी
१९ सुर्य प्रसाद खरेल
२० दीपक खड्का
२१ प्रबिन श्रेष्ठ
२२ राजु के . सी .
२३ चित्र के . सी .
२४ प्रकास कार्की
२५ लक्ष्मण खनाल
२६ एकेन्द्र थापा
२७ दीपक राउत
२८ मनोज सैन्जु
२९ धर्म राज पान्डे
३० चादनी पान्डे
३१ रामेश्वर भेटवाल

          February 12, 2019 3:07 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...