कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद
7 years अगाडी
Nepal Drishti
कञ्चनपुर : प्रहरीको संयुक्त टोलीले कञ्चनपुरको पुनर्वासबाट १८ केजी सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) , महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका अन्तर्गत त्रिभुवन बस्तीको दशरथ बस्ती टोलबाट बरामद गरेको हो ।
सीआइबीका एसपी सुदीप गिरीका अनुसार अलग अलग १०८ वटा सुनका टुक्रा बरामद भएको हो । ‘हाम्रो टोलीले दशरथ बस्तीको एक घरबाट सुनका १०८ वटा टुक्रा बरामद गरेको छ’, गिरीले अन्नपूर्णसँग भने, ‘यो १०८ टुक्रा तौल गर्दा १८ किलो हुन आएको छ।’अन्नपूर्ण पोष्ट बाट
February 14, 2019 2:43 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...