मुखैले गुलाफ दिदै कृष्णले भने- आई लभ यु.. रुपा ! पहिलो किसको कुरा गर्दा रुपा लजाईन् हेर्नुहोस् भिडियो
आगन भरि सुगन्ध दिने फुल बनोस प्रेम दिबस सुख सान्ति समृद्धिको मुल बनोस प्रेम दिबस सत्रु जति टाढि जाउन मित्र जति नजिक रहुन् आफन्तलाई जोडने पुल बनोस प्रेम दिबसप्रेम जोडीहरुको चाड हो, प्रेम दिवस ।
यतिबेला शहरका फुल पसलहरु रातै छन् । उपहारका बिक्रेताहरु दँग छन् । पश्चिमी सँस्कृतिको प्रभाव स्वप नेपालमा भित्रे पनि प्रेम दिवस अर्थात् भ्यालेन्टाईन्स डे लाई युवा प्रेम जोडीहरुले नकै महत्व दिने गरेको पाईन्छ ।
प्रेम जोडीका उदाहरणहरु नेपालमै पनि धेरै छन् । मुना मदन, मालती मँगले नेपाली प्रेम जोडीका केहि चर्चित नामहरु हुन् । यस्तै यो समयको मुना मदनको रुपमा हेरिन्छ, कृष्ण ओली र रुपा मगरको जोडीलाई ।
निकै नै उदाहरणिय जोडी रुपा र कृष्णको सर्वत्र चर्चा छ । बिशेषत आफ्नो २ हात र एक खुट्टा गुमाएका श्रीमानलाई सदैव उत्तिकै माया र साथ दिएर सबैको लागि प्रेरणाको पात्र बनेकी रुपालाई सबैले यो समयकी देवी भनेका छन् ।
February 15, 2019 11:21 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै