

दोहोरी किङ शिव हमालले ल्याए टिपिकल गीत “लालुमाई” बजारमा (भिडियो सहित)
6 years अगाडी
Nepal Drishti

कमल सिंह ठकुरी
काठमाडौं : चर्चित सर्जक तथा गायक शिव हमालको शब्द तथा लय सृजनाको टिपिकल गीत “लालुमाई” हालै मात्र सार्वजनिक भएको छ । दोहोरी किङ हमालका थुप्रै गीतहरु नेपाली सांगितिक बजारमा अत्यन्तै लोकप्रीयता छन।
“लालुमाई” बोलको गीतमा चर्चित गायिका बिष्णु माझी र गायक सन्दिप न्यौपानेको आवाज रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको सो गीतको म्युजिक भिडियोमा गायक न्यौपाने र श्रृष्टी खड्काको अभिनय देख्न सकिन्छ।
साई भिजन प्रालिले निर्माण गरेको उक्त भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ । सो गीतको म्युजिक भिडियोलाई सर्जक तथा गायक हमालकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
उक्त गीतको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
February 15, 2019 2:14 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित
Loading...

