प्रेम विबाह गरेकाहरुको छिटो डिर्भोस हुनुको पछाडी यस्तो रहेछ मुख्य कारण !
प्रेम एक पवित्र सम्बन्ध हो । यो सम्बन्धमा सहयात्रा गर्न आउने यात्रीहरु त्यसका पुजारीहरु हुन् । तर सँधै प्रेमले सार्थकता पाउँछ भन्ने पनि छैन । अझ प्रेम विबाह त केही समयपछि धरापमा पर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । हालैको एक अध्ययनले प्रेम विवाह गर्ने ८० प्रतिशत मानिसहरुको सम्बन्ध केही समयपछि धरापमा पर्ने गरेको देखाएको छ ।
वास्तवमा प्रेम विबाह धरापमा पर्नुको कारण विहे अभिघ र पछिका असमानताहरु नै भएको अध्ययनको दाबी छ । प्रेममा बाँधीएका बेला सबै कुरामा विश्वास गर्ने र बास्तविक जिवनमा ति कुराहरु लागू नहुँदा प्रेमीहरु छिटो आक्रोशित हुने र सम्बन्धलाई पनि तोड्न चाहाने गर्दछन् ।
अझ आफ्नो प्रेमीको आमाका कारण पनि प्रेमीकाले बढी शर्त राख्ने हुँदा समबन्धले गति लिन नसक्ने उक्त अध्ययनको निष्कर्ष छ । विवाह पछि जब पुरुषको असली रुप अगाडि आउँछ तब समस्या बल्झिनथाल्छ ।र पुरुषले पनि इगोका रुपमा हेर्ने र महिलाले पनि सँगै बस्नुपर्ने कारण नै नदेखेपछि प्रेम गरेर वैबाहिक बन्धनमा बाँधीएको नाताले निकाश खोज्छ । र सम्बन्ध बिच्छेद हुन पुग्छ ।
February 19, 2019 2:53 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो