यो वर्षका प्रेमको भिलियन ६ राशि : थाहा पाउनुहोस् कुन कुन राशी हो
भनिन्छ प्रेम र सम्बन्ध भाग्यको खेला हो । राम्रो जोडी पाउन भाग्य पनि बलियै हुनुपर्छ । यदि प्रेम र सम्बन्धबारे भाग्यमा विश्वास गर्ने हो भने राशिमा अविश्वास हुने कुरै भएन ।
राशि अनुसार सन् २०१९ मा ६ वटा राशि भएकाहरुका लागि त्यत्ति सुखद संकेत देखिएन । बाँकी राशि भएकाहरुको प्रेम यात्रा भने राम्रो देखिन्छ ।
मिथुन, धनु, मकर, वृश्चिक, मेष, वृषका लागि भने यस पटकको भ्यालेन्टाइन्समा लभलाइभ राम्रो देखिन्छ । पुरानो सम्बन्धमा रहेका तितोपना हट्ने तथा नयाँ सम्बन्ध जोडिने देखिन्छ । कर्कट, सिंह, कन्या, तुला, कुम्भ र मिन राशि भएकाहरुको सन् २०१९ मा यस्तो देखायो राशिफलले :
कर्कट : यो राशिवालाका लागि भ्यालेन्टाइन्स डे त्यत्ति फाप्ने देखिन्न । सन् २०१९ का प्रारम्भका केही महिना प्रेम प्रतिकूल देखिन्छ । जोडी भएकाहरुका लागि पनि केही महिना तनावको अवस्था हुनसक्छ । प्रेमपूर्व सम्बन्धका लागि वर्षको अन्तिम महिना लाभदायी देखिन्छ ।
सिंह : यो राशि भएकाहरुले पनि फेब्रुअरी र मार्चमा होसियार हुनुपर्ने देखिन्छ । यी दुई महिना पार्टनरसँगको सम्बन्धमा खटपट हुने देखिएकाले भ्यालेन्टाइन्स डे मा सम्हालिनुपर्ने देखिन्छ । यी दुई महिना नयाँ सम्बन्ध गाँस्ने प्रयास सफल हुने देखिन्न ।
कन्या : यो राशि भएकाहरुका लागि अन्य २ राशिझँै पूर्ण प्रतिकूल अवस्था नदेखिए पनि नयाँ सम्बन्ध गाँस्न राखिने प्रस्ताव सहज स्वीकार हुने देखिएको छैन । जोडी भइसकेकाहरुको हकका सम्बन्धमा उतार–चढाव आउने देखिन्छ ।
तुला : तुला राशि भएकाहरुको हकमा पुरानो प्रेम सम्बन्ध टुट्न सक्ने जोखिम देखिन्छ । वर्षको मध्यबाट सम्बन्धमा सुधार हुने राशिको योगफलले देखाउँछ ।
कुम्भ : प्रारम्भका केही महिना प्रतिकूल देखिए पनि यो लामो समय जाने छैन । कसैलाई मन पराइरहे पनि प्रस्ताव राख्न सकिएको छैन भने सम्हालिनु राम्रो ।
मिन : पुरानो सम्बन्ध टुट्न सक्ने जोखिम देखिन्छ । नयाँ सम्बन्धका लागि नहतारिएकै राम्रो ।
February 20, 2019 1:26 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी