विविध सास्कृतिक कार्यक्रम सहित ताप्लेजुङ्ग समाज सेवा युएइले प्रथम अधिवेशन गर्दै
गुरु प्रसाद रेग्मी युएइ ,
युएइमा रहेका दर्जनौ नेपाली समाज र सस्था मध्य सामाजिक कार्यमा सकृय सस्था ताप्लेजुङ्ग समाज सेवाले आफ्नो प्रथम महधिवेशनको अन्तिम तयारी भैसकेको जनएको छ । महाधिवेशनमा स्थानिय नेपाली कलाकारको बेजोड प्रस्तुती रहने महाधिवेशन आयोजक टिमले डिसी नेपाल लाई जानकारी गरायो , जसमा चर्चित गायक पारस लामा को साथमा गायक इन्द्र गुरुङ , हेमनाथ कुवर ,गायक सुरेन्द्र लामा साथै डान्सर जुना लिम्बु , डान्सर लक्ष्मी भट्टराइ , मनिषा सुब्बा लागायतका अन्य कलाकारको प्रस्तुती रहने , समाजकी अध्यक्ष सोनी भट्टराइले जनकारी गराइन ।

आफ्नो प्रथम महाधिवेशनमा समाजले युएइमा कृयाशिल सम्पुर्ण सघ-सस्था बुद्धिजिवी, समाजसेवी पत्रकार , कलाकार लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदिबैनिलाई उपस्थितिलोलागी आव्हान गरेको छ ।
महाधिवेशन बर दुवाइ स्थिती सिल्भर स्पोन रेष्टुरेण्टमा यही फरवारी २२ सुक्रवार दिनको १ बजे सुरु हुने समाजले जनाएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :