![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9832.jpeg)
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/800x80.gif)
आज – ०९ फाल्गुण २०७५ बिहिवारको राशिफल
![](https://nepaldrishti.com/wp-content/uploads/2019/02/35335D8B-AEF6-4EDD-B9B9-90A70DCAF4ED.jpeg)
आज – ०९ फाल्गुण २०७५ बिहिवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका काम पुनः सुरु हुन सक्छन् l सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । भनेको कुराले विपरीत अर्थ लाग्नसक्छ । ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल
February 21, 2019 3:15 am | राशिफल![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/2075-4-20.gif)
प्रतिकृयाहरू :
समाचारहरु:
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9832.jpeg)
भर्खरै प्रकाशित
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9832.jpeg)
भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9831.jpeg)
पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9827.jpeg)
कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9790.jpeg)
सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9789.jpeg)
बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9787.jpeg)
रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9786.jpeg)
आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9783.jpeg)
अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागू
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/35922360_10204864298163303_8836465006120796160_n.jpg)
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/3295F428-ACC5-40C8-BC5A-95A66A719A8B.jpeg)