‘गो फन्ड मी’ मार्फत सहयोग गर्न धुर्मुसको अपील (हेर्नुहोस् भिडियो)
7 years अगाडी
Susma Dhakal
काठमाडौं – भरतपुरको चितवनमा बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले गो फन्ड मीमार्फत आर्थिक सहयोगका लागि आह्वान गरेका छन् । एक भिडियो सन्देश मार्फत उनले यस्तो आग्रह गरेका हुन् ।
केही महिनाअघि औपचारिक रुपमै घोषणा गरिएको यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको शैलीमा निर्माण हुनेछ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तलीले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ मार्फत आर्थिक रकम संकलन गरिरहेका छन् ।
रंगशाला निर्माणका लागि ३ अर्ब लाग्नेछ । धुर्मुस–सुन्तलीले रंगशाला निर्माणकै लागि केही हप्ताअघि मलेसियाको भ्रमण सकेर स्वदेश फर्किएका थिए ।
February 23, 2019 12:08 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...