

पढ्नुहोस ,कुन राशिको भाग्य कुन उमेरमा चम्किन्छ ?

यदि तपाईलाई ज्योतिष विज्ञानमा विश्वास गर्नुहुन्छ भने फरक-फरक राशीका मानिसहरूको भाग्य फरक-फरक उमेरमा नै चम्किन्छ तपाईको जीवनमा आमुल परिवर्तन गरिदिने महत्वपूर्ण कामहरू कुन वर्ष अथवा भनौं कुन उमेरमा बन्छन् भन्ने जान्नुहोस् ।आफ्नो राशी अनुसार थाहापाउनुहोस् तपाइँको भाग्य चम्कने समय/समय
मेष राशी हुने : चू, चे, चो, ला, ली, लू, ले, लो, अ, अक्षरबाट नाम सुरु हुने मानिसहरूको राशी मेष हुने छ । यो राशी हुने मानिसको जीवनमा १९, २२, २३, र २८ वर्षको उमेर महत्वपूर्ण कामहरु हुने ज्योतिष विज्ञानले बताउँछ ।
वृष राशी हुने : ई, उ, ए, ओ, वा, वी, वू, वे, वो अक्षरबाट नाम सुरु हुने मानिसहरूको जीवनमा २०, २२, २४ र ३१ वर्षको उमेरमा महत्वपूर्ण उतारचढाव आउने गर्दछ।
मिथुन राशी हुने : का, की, कू, घ, ङ, छ, के, को, ह अक्षरबाट ना सुरू हुनेहरुको भाग्य १८, २१, ३०, र ३९ वर्षको उमेरमा चम्किन्छ ।
कर्कट राशी हुने : ही, हू, हे, हो, डा, डी, डु, डे, डो अक्षरबाट नाम सुरु हुने मानिसहरुको १३, २२, र ३१ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ ।
सिंह राशी हुने : मा, मी, मू, मे, मो, टा, टी, टू, टे अक्षरबाट नाम सुरू हुनेहरुलाई २३, ३२, ४२, र ५० वर्षको उमेरमा धन, पद-प्रतिष्ठा प्राप्त हुने गर्दछ ।
कन्या राशी हुने : ढो, प, पी, पू, ष, ण, ठ, पे, पो अक्षरबाट नाम सुरु हुने मानिसहरुको १५, १८, २४, र ३३ वर्ष निकै नै उपलब्धी पूर्ण हुने गर्छ ।
तुला राशी हुने : र, री, रू, रे, रो, ता, ति, तू, ते अक्षरबाट नाम सुरु हुने मानिसहरुको जीवन १६, २५, र ३४ वर्षमा बदलिन्छ ।
वृश्चिक राशी हुने : तो, न, नी, नू, ने, नो, या, यि, यू अक्षरबाट नाम सुरू हुनेहरुले १७, २६, २८ वर्षमा सफलता प्राप्त गर्दछन् ।
धनु राशी हुने : य, यो, भा, भि, भू, ध, फा, ढ, भे अक्षरबाट नाम भएकाहरूको जीवनमा १८, २७, ३०, र ३६ वर्षमा अकल्पनिय सफलता प्राप्त हुने गर्दछ ।
मंकर राशी हुने : भो, जा, जी, खी, खू, खे, खो, गा, गी अक्षरबाट नाम सुरु हुने मानिसहरूले २४ र २५ वर्षको उमेरमा सफलता हासिल गर्ने गर्छन् ।
कुम्भ राशी हुने : गू, गे, गो, स, सी, सू, से, सो, द अक्षरहरूबाट नाम सुरू हुनेहरूको जीवनमा ३० र ३५ वर्ष भाग्य चम्किने र ठूला ठूला कार्यमा पनि सफलता प्राप्त हुने गर्दछ ।
मीन राशी हुने : दी, दू, थ, झ, ञ, दे, दो, च, ची अक्षरबाट नाम सुरू हुने मानिसहरूको राशी कुम्भ हुन्छ। यो राशी हुने मानिसहरुको खासगरि २१, ३०, ३३, र ३९ वर्षको उमेर भाग्यको उदय हुने गर्दछ ।
February 24, 2019 12:23 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

