कुबेत नेपाल सरोकार समाज धमाका ३ सांगीतिक कार्यक्रमको लागि राई इच किङ्स (राजेश पायल राई)कुबेत आउदै
कुवेत – नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १९ तारिक बहु प्रसिद्ध गाएक मेघा स्टार राई इच किङ्स राजेश पायल राईको साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा धमाका ३ साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।
नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज ले यो भन्दा पहिले पनिअतिथी कलाकार गायक डम्बर नेपाली, बिजय लामा,गायिका सावित्री जोशी,ज्योति मगर, को साथमा भब्य सागितिक कार्यक्रमहरु गरी सक्नु भएको छ। यस पाली भने मेघा स्टार राई इच किङ्स राजेश पायल राई को साथ मा बृहद साँस्कृतिक कार्यक्रम गर्ने भएकोछ।
समाज ले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादीनु हुन समेत समाज को अध्यक्ष राम लामा ले आग्रह गरेका छन ।
कार्यक्रमको विवरण
मितिः अप्रिल १९ तारिक २०१९ ।
स्थानः नटिंघम ब्रिटिस स्कुल, जलिब ।
समयः बिहान ११ बजे देखी
आयोजक : नेपाल कुवेत सरोकार समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह