Friday 19th April 2024

राजकुमार तामाङको गीत “के गरि मन मोड्नी” बजारमा (भिडियो सहित)

5 years अगाडी

कमल सिंह ठकुरी
काठमाडौं : बिन्दा फिल्मस प्रालिको प्रस्तुतिमा राजकुमार तामाङको “के गरि मन मोड्नी” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ।चर्चित गायिका देबि घर्ती मगर र राजकुमार तामाङको स्वर रहेको उक्त गीतमा लय/शब्द पनि राजकुमार तामाङकै रहेको छ।

बिक्रम चौहानको निर्देशनमा मोडल सन्जिब ठकुरी, पुजन घिमिरे र महेन्द्र बस्नेत “मधु”ले नृत्य तथा अभिनय गरेको गीतको म्युजिक भिडियोलाई दुर्लभ श्रेष्ठले क्यामेरामा कैद गरेका हुन। मिलन बिश्वकर्माले सम्पादन गरेको उक्त गीतको भिडियो सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

          February 25, 2019 12:04 am | भिडियो,संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...