भारतीयद्वारा पाकिस्तानीमा १२ जेट विमानबाट बम हमला !
7 years अगाडी
Susma Dhakal
भारतको वायुसेनाले पाकिस्तानमा बम हमला गरेको पाकिस्तानले दाबी गरेको कुरा भारतीय समाचार माध्यमले जनाएका छन् । पुलवामामा भएको आतंकारी हमलामा ४० भारतीय सेनाले ज्यान गुमाएको थियो ।
अहिले भारत पाकिस्तानबीच निकै खलबल मच्चिएको छ । यसैबिच भारतको वायु सेनाले पाकिस्तानी कब्जा रहेको कस्मिरमा रहेका आतंकवादी केम्पहरुमा १२ ओटा मिराज २००० फाइटर जेट विमानबाट बम आक्रमण गरेको छ ।
सेनाले १ हजार किलोको बम हमला गरेको बताइएको छ । तर भारतले भने यसबारे अहिले कुनै पुष्टि गरेको छैन् । आक्रमणमा परी आतंकारी संगठनहरुका केम्पहरु लगायत त्यस क्षेत्रमा नोक्सानी पुगाएको छ ।
एजेन्सीका अनुसार मंगलबार बिहान करिब साढे ३ बजेतिर १२ ओटा जेट विमानबाछ १ हजार किलोको बमले हमला गरिएको हो । हमला जैश८ई मोहम्मदको इलाका लक्षित गरेर भएको हो । घटनाबारे थप तथ्य आएको छैन् ।
February 26, 2019 10:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...