Monday 9th February 2026

रातमा यौन सम्पर्क गर्न किन रुचाइन्छ ?

7 years अगाडी

यौन सम्पर्क प्राकृतिक क्रियाकलाप हो । यो दुइ विपरीत पुरुष र महिलाबिच हुने सम्बन्ध हो । यौन सम्पर्क सम्बन्धी पनि विभिन्न तथ्य तथा जानकारी हरु पाइन्छ । यौन क्रियाकलाप आफँैमा एउटा कला हो । त्यसकारण यो कला कसरी , कुन बेला गर्ने भन्ने मा कलाकार अर्थात पुरुष र महिलाले जान्नु आवश्यक हुन्छ ।

त्यस्तै यौन सम्पर्क रातमा गरिनुको कारण यस्त छन् सामान्यतः प्रेमका मीठा पलहरुको मजा पुरुषहरु आफ्नो पार्टनरको आँखामा आँखा जुधाएर लिन मन पराउँछन् । तर, एक अध्ययनले अधिकांश पुरुष यौन जीवनको मजा अँधेरोमा आउने गरेको खुलासा गरेको छ।

यसबाट तपाईले यसमा पुरुषको लजालु स्वभाव कारण हुन सक्ने सोच्नु भयो भने गलत हुनेछ । अध्ययनमा अधिकांश पुरुषले यौनका लागि रातकै समय रोज्नुमा आफ्नो बढेको वजन बताएका छन् । जसका कारण उनीहरु आफ्नो पार्टनरसँगको अन्तरंग पलमा असहज महसुस गर्दछन् ।

होम डाइट डेलिभरी सर्भिसको यो अध्ययनमा २० देखि ३० वर्ष उमेर समूहका बेलायती नागरिक सहभागी थिए । जसमा अँधेरोमा यौनको कारण उनीहरुको बडी कन्फिडेन्सका कम हुनु हो भन्ने विषयमा अध्ययन गरिएको थियो।

तर, सर्भेमा ४५ प्रतिशतले अँधेरोमा परफरमेन्सका कारण स्वयमको ओभरवेट हुनु बताए । जबकि १६ प्रतिशत सोच्छन् कि म केही बढी नै मोटो छु । सर्भेमा ६४ प्रतिशत सहभागीले मोटोपनका कारण आफू लाज लाग्ने गरेको बताएका थिए ।

          March 2, 2019 11:41 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...