यी राशि भएका व्यक्तिको हुन्छ सबै भन्दा राम्रो जोडी, तपाईको कुन ?
एजेन्सी। राशी अनुसार प्रत्येक व्यक्तिको स्वभाव फरक फरक हुने गर्दछ। ज्योतिषशास्त्रका अनुसार प्रेम सम्बन्धमा तपाईको पार्टनरको राशि कुन भन्ने बारे खास ध्यान राख्नु पर्दछ। यदी पार्टनरको राशि तपाईको राशिसँग मिल्छ भने तपाईको प्रेम सम्बन्ध निकै राम्रो हुने गर्दछ।
ज्योतिषशास्त्र अनुसार जानिराख्नुहोस् कुन राशिका व्यक्तिको हुन्छ राम्रो जोडी
मिथुन र तुला : यी दुई राशि भएका जोडि एक अर्काका लागि निकै राम्रो मानिन्छ। फिजिकल होस् वा मेन्टल, धेरै कुरा दुबैको एकदमै मिल्ने खाले हुन्छ।
सिंह र तुला : यी दुबै राशि भएका व्यक्ति सामाजिक रुपमा जोडिन जोडिन मन पराउने खाले हुन्छन्। मानिसका बीचमा मुख्य आकर्षकका रुपमा देखिने गर्दछन्।
मेष र कुम्भ : यी दुई राशि भएका जोडि एकअर्काप्रति निकै आकर्षीत हुने गर्दछन्। दुबैले हरेक समय एक अर्कासँग साथमा रहन मन पराउने गर्दछ।
वृष र वृश्चिक : यी दुई राशि भएका व्यक्तिका बीचमा कहिलै पनि नेतृत्वका विषयमा कुनै झगडा हुन्दैन्। अर्काको निर्णयको सम्मान गर्ने गर्दछन्।
वृष र कन्या : यी दुई राशि भएका व्यक्तिलाई घर परिवार र स्थितरता आवश्यक हुने गर्दछ। त्यसैले यी दुई राशि भएका जोडी एक अर्कालाई बुझने खाले हुन्छन्।
सिंह र धनु : धनु राशि भएका व्यक्तिलाई सिंह राशि भएका व्यक्तिको आत्मविश्वास एकदमै मन पर्ने गर्दछ। र यी दुबैले एक अर्कालाई समय समयमा सहयोग गर्ने गर्दछन्।
कन्या र मकर
यी राशि भएका व्यक्ति एक अर्काप्रति इमान्दार हुने गर्दछन्। र आपसमा कहिलै झुट नबोल्ने खाले हुन्छन्। यिनीहुनेको सम्बन्ध निकै बलियो हुने गर्दछ।
मिथुन र कुम्भ : यी दुई राशि भएका व्यक्ति एक अर्काप्रति निकै आकर्षक हुने गर्दछन्। साथै जीवनका हरेक उतावचडाव सँगै मिलेर पार गर्ने गर्दछन्।
March 9, 2019 11:57 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो