रवि लामिछानेका दाई संचारकर्मी हरिशरण लामिछाने आए मिडियामा ! रविको बारे गरे विषेश खुलाशा भाईको विहेको विषयमा यसो भने(भिडियो)
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – वरिष्ठ संचारकर्मी हरिशरण लामिछानेका भाई हुन अहिलेका चर्चित संचारकर्मी रवि लामिछाने । विगत ३० वर्ष देखि रेडियो नेपाल लगायतका विभिन्न ठाउँमा काम गरिरहेका हरिशरणले मेनमिडिया समक्ष विषेश अन्तर्वाता दिएका छन् ।
जस्मा उनले भाई रविको वारेमा विभिन्न कुराको खुलाशा गरेका छन् । साथै रविको विहेको बारेमा पनि शुभकामना व्यक्त गरेका छन् । दाई हरिशरणर्क बाटो पछ्याउँदै रवि मिडियाका लागेका थिए । हरिशारणको आवाजको अहिले पनि लाखौँ फ्यान रहेकाछन् । यो अन्तर्वाता हेर्नुस भिडियो
March 10, 2019 11:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
Loading...