अस्ट्रेलियामा ज्यान गुमाउने नेपाली निश्माका पति अखिलले भावुक हुदै लेखे यस्तो स्टाटस “ एक्लै भएँ बोई सारै एक्लै भएँ”
अस्ट्रेलियामा ज्यान गुमाउने नेपाली निश्माका पति अखिलले भावुक हुदै लेखे यस्तो स्टाटस “ एक्लै भएँ बोई सारै एक्लै भएँ” काठमाडौ – केही हप्ता अघि अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली बिद्यार्थीको मृत्यु भएको थियो । अध्ययनको शिलशिलामा ९ महिना अगाडी मेलबर्न पुगेकी निश्मा श्रेष्ठको काम सकेर बिहान १ बजे घर फर्कैदै गर्दा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएर मृत्यु भएको थियो ।उनको नेपाललको घर बनेपा हो ।
यस दुर्घटनापछि त्यही ठक्कर दिने चालकले प्रहरीलाई खबर गरेपछि उनको परिवारले थाहा पाएका थिए । जसले गर्दा उनको परिवारमा ठुलो चोट पुगेका थियो । जुन घटनाको सामाजिक सञ्जालमा धेरै चर्चा भएपछि अष्ट्रेलियामा अध्ययन गदै आएका अन्य नेपाली विद्यार्थीहरुले पनि गहिरो समवेदना प्रकट गरेका थिए ।
त्यस्तै भर्खरै दुर्घटनामा मृत्यु भएकी निश्साको पति अखिलले पनि उनीहरुको प्रेमसम्बन्धलाई सम्झदै आफ्नो सामाजिक सञ्जालमा भावपूर्ण स्टाटस लेखेका छन् । जसले आम उनको स्टाटस पढ्ने मानिसहरुको आखाँ रसाएको छ ।
March 12, 2019 11:10 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार