झूम्यो सारा हिन्दुस्तांन जब शानले गाए नेपाली गीत (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीको चर्चा नेपाल र भारतमा मात्र नभइ विश्भर भइरहेको छ ।प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्।
आइतबार प्रसारित एपिसोडमा आयुषले गीत गाइसकेपछि ‘सारेगामापा लिटिलच्याम्प’का जज शान, प्रितम र आयुषले गीत ‘मुसुमुसु हाँसिदेऊ न लै लै गीत गाएका थिए । गायक शानले उक्त गीतको केही अंश आफ्नो गीतमा समावेश गरेका थिए जुन सर्वाधिक हिट भएको थियो। स्टेजमा नेपाली गीत गाँउदा प्रितम र आयुष अत्यन्तै खुसी भएका थिए । थप जानकारीको लागि भिडियो
March 12, 2019 11:21 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...