कैंचीवालीको नामले परिचित दिभिसा शर्मा पतिसहित पहिलो पटक मिडियामा, पति शम्भुले गरेको दुब्र्यबहार यसरी रुँदै खोलीन् दिभिसाले, हेर्नुहोस् भिडियो
काठमाडौं – काठमाडौंको न्यूरोडमा जेन्टस् एण्ड लेडिज पार्लर खोलेर कैंचीवालीको नामले परिचित दिभिशा शर्मा र उनका पति शम्भू बस्याल पहिलो पटक एकसाथ मिडियामा आएका छन् ।
दिभिशाको पार्लरमा आफूले ३६ लाख रुपैयाँ लगानी गरेको लगायतका विषयमा उनका पतिको प्रतिक्रिया आएपछि विवाद बाहिरिएसँगै पति पत्नि पहिलो पटक मिडियामा आएका हुन् । एकसाथ लिइएको अन्तरवार्तामा पति र पत्निले एकसाथ रहन नसक्ने र दुवैले कानुनी बाटो अपनाएर आँफुहरु अलग हुने कुरालाई नै जोड दिएका छन् ।
अन्तरवार्तामा पति शम्भुले आँफु अर्की युवतीसँग प्रेममा रहेका कारण दिभिसासँग आँफु छुट्टीन चाहेको र डिर्भोसका लागी गृहजिल्ला धादिगंको जिल्ला अदालतबाट कानुनी प्रक्रिया अगाडी बढाइसकेको बताए ।
दिभिासाले पनि पतिबाट आँफुलाई मानिसिक र शारीरिक लगायतका यातताहरु आउनेक्रम बढ्दै जान थालेपछि आँफु पनि उहाँले भने बमोजिम छुट्टीन बाध्य भएको बताएकी छिन् । हृेर्नुहोस् दिभिसा र शम्भुबिच गरिएको यो संवाद जस्ताको त्यस्तै
March 12, 2019 11:35 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।