ज्योति मगर भन्छिन ‘सेक्स बिहे अघि नै गर्नुपर्छ’ ! (भिडियो सहित)
छोटा पहिरन, वक्षस्थल देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्ज प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योती मगरको हकमा खास फरक पर्दैन । दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक स्टन्टबाजीले ज्योती चर्चामै हुन्छिन् ।उचाई, रुप, फिगरको हिसाबले ज्योती कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योती खोज्नेहरु पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो ।
मिठो स्वरकी धनी भएपनि ज्योतीको आवरण र कपडा लगाउने शैलीलाई बढि प्राथामिकता दिइन्छ । त्यसो त ज्योतीलाई धेरैले ‘हट एण्ड सेक्सी’ को ट्याग दिने गर्छन् । नेपाली फिल्म उद्योगमा ज्योतीलाई को ‘हट एण्ड सेक्सी’ लाग्छ त ?
उनले आफूलाई नायिका माला लिम्बु र नायक सबिन श्रेष्ठ ‘हट एण्ड सेक्सी’ लाग्ने बताइन् ।पछिल्लो पटक एउटा अनलाइन च्यानलमा अन्तर्वार्ता दिदै ज्योतिले मलेसियामा घटेको केहि बर्ष अघिको घट्नालाई कोट्याउँदै आफ्ना भनाइ राखेकी छन् । पत्रकारले सोधेको प्रश्नको उत्तर उनले खुलेरै दिएकी छन् ।
उनले पत्रकारसंग कुरा गर्दै सेक्स बिहे पछि मात्र होइन बिहे अघि गर्नु पनि राम्रो हो म त्यसलाई राम्रो मान्छु भन्दै खुलस्त पारेकी छन् । उनले नेपाली महिलाहरु निकै नि पिडित छन्, गर्व बाट बाहिर निस्किने बित्तिकै बलात्कार हुन्छन भन्दै नेपाली महिलाले भोग्नु परेको समस्यालाई निकै खुलेर बिरोध गरेकी छन् ।
हेर्नुहोस भिडियो :
March 14, 2019 2:39 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।