के तपाइको कुण्डलीमा शनिको दोष छ ? गणेशजीको अराधानाले यसरी मेटाउन सकिन्छ शनिको दोष !
शनि बिध्न र बाधाको देब हुन्। यदि कुण्डलीमा शनि खराब छ भने जिवनमा समस्या पर्छ र सुख-शान्ति मिल्दैन। बन्न लागेका पनि सबै काम बिग्रन्छन् र कुनै पनि उपायले समाधान हुदैनन्।
तर नडराउनुस किनकि गणेशजीसंग छ सबै समस्याको समाधान। शनिको महादशाका सबै बिघ्न र बाध गणेशजीले हटाईदिनुहुनेछ। त्यसैले ढिला नगर्नुस् गणेशजीलाई प्रशन्न गर्नुस् र माग्नुस गणेशजीसँग शनि शान्तिको बरदान।
गणेशजीको नामले शनि दशाबाट मुक्ति पाइन्छ र शनि दोष मेटिन्छ। सबै दुख तथा समस्या सुल्झेर जिवनमा खुशी छाउनेछ।
कसरी गणेशजीले शनिलाई मनाउनु हुन्छ ? के सम्बन्ध छ गणेशजी र शनि देबको ? आज हामी तपाइलाई यसबारे बताउनेछौ:
– शनि बिघ्न र बाधाको देवता हुन् भने गणेशजी बिघ्न बिनाशक देवता हुन्।
– शनि देब शिवजीको शिष्य हुन र गणेशजी छोरा हुन्।
– शनि न्यायका देवता हुन सजाय दिन्छन् र जीवनलाई कष्टकर बनाई दिन्छन्, गणेशजी आफ्नो भक्तहरुलाई सुख शान्ति र सम्वृद्धि दिनुहुन्छ।
त्यसैले जोतीषको जानकारीको अनुसार कुण्डलीमा जोडिएका सबै शनिका दोषहरु गणेशजीको पुजाआजा गर्नाले टाढा हुन्छ्न।
March 15, 2019 10:37 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो