पत्नीकाे उपचार गर्न प्रचण्ड आज अमेरिका जाँदै
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीताको उपचारका लागि आइतबार अमेरिका जाने हुनुभएको छ ।
प्रचण्ड श्रीमती सीता, छोरी गंगा र ज्वाईँ जीवन आचार्यसहित आइतबार बेलुकी ५ बजे अमेरिका जान लाग्नुभएको हो । अमेरिकाको मेरिल्याण्डमा रहेको जोन हकिन्स अस्पतालमा सीताको उपचार गर्ने तय भएको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।
उहाँहरु झण्डै २ हप्ता अमेरिका बस्नुहुनेछ ।प्रचण्ड पत्नी सीतालाई पार्किन्सन्स, उच्च रक्तचाप र मधुमेहको समस्या छ । उहाँको उपचार यसअघि, सिंगापुरमा गरिएको थियो ।
March 17, 2019 10:55 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...