Thursday 28th August 2025

म प्रधानमन्त्री भएकाे भए देशका गद्दारहरुलाई मृत्यु दण्ड दिन्थें – रमेश प्रसाईं

6 years अगाडी

देशैभरी सरकार र सि के राउत बिच भएकाे सम्झाैताकाे बिसयमा बिराेध भई रहेकाे छ । देश तथा विदेशमा रहेका नेपाली भाषीहरुले आ आफ्नै तर्क दिँदै आईरहेका छन् । त्यतीकैमा निडर र कठाेर वक्ता रमेश प्रशाईले आफ्ना मनमा लागेका कुरा बताएका छन् ।

उनी भन्छन् म प्रधानमन्त्री भएकाे भए सि के राउत सपनामापनी जेलबाट निश्कने थिएन । सि के राउतलाई त मृत्यु डण्ड दिएकाे भए अझ राम्राे हुन्थयाे ।

यसरी देश टुक्राउने राष्टघाती सि के राउत खुलेआम हिडेकाे प्रती सरकारले अज्जाबाेध गर्दै तत्काल पकडेर जेलमा हाल्नुपर्ने बताए । थप जानकारीको लागि भिडियो :

          March 17, 2019 11:15 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...