जान्नुहोस : बुद्धिमानी भनिएका व्यक्तिमा हुन्छ यस्तो नराम्रो बानी !
दिमाग सबैको हुन्छ । तर केहीको दिमाग तिक्ष्ण बुद्धि भएको हुन्छ भने केहीको दिमाग मन्द बुद्धि भएको हुन्छ । केही व्यक्तिहरु तिक्ष्ण दिमाग भएकै कारण बुद्धिमानी रहेका हुन्छन् । तर केही यस्ता गल्तीहरु रहेका छन् जुन बुद्धिमानी भनिएकाहरुमा पनि खराब बानीको आचरण रहेको हुन्छ । एक अनुसन्धान मार्फत पत्ता लागेको बुद्धिमानी मानिसमा भएका केही गल्तीको बारेमा बताउन गइरहेका छौँ ।
१.सानो सानो कुरामा कसम लिने बानी : सानो तिनो कुराहरुमा पनि कसम खाने व्यक्तिहरुबाट टाढा रहनुपर्छ । किनेभने यस्ता व्यक्तिले आफुलाई माथि पुर्याउन कसमलाई कवच बनाएका हुन्छन् । दिमागी तेज भएका तर यस्ता बान भएकाहरु सँग टाढै रहनु राम्रो हुन्छ ।
२.यिनीहरुलाई राती निन्द्रा कम आउने गर्दछ : तेज दिमाग भएका व्यक्तिहरुलाई सामान्य दिमागीहरुलाई भन्दा कम निन्द्रा आउँछ । रातको समयमा कम सुत्ने उनीहरु बिहान छिट्टै उठ्ने गर्छन् । एक अनुसन्धान अनुसार यस्ता व्यक्तिहरु जसमा ७५ को आसपास हुने गर्छ । ११ बजे भन्दा पहिले सुत्ने गर्छन् । तर उनीहरुको आइक्यू १२५ भन्दा धेरै हुन्छ । उनीहरु १ बजे भन्दा पहिले सुत्ने गर्दैनन् ।
३.अव्यवस्थित कोठा : प्राय धेरै बुद्धिमानी व्यक्तिको कोठामा सामान जताततै छरिएको हुन्छ । एक अनुसन्धानले बताए अनुसार त्यस्ता व्यक्तिलाई वरिपरि छरिएको सामानले नै अगल सोच्ने क्षमता दिएको हुन्छ ।
March 19, 2019 1:53 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो