गाली आएपछि “भद्रगोल” खेलेका जुम्ल्याहा दिदी बहिनी अन्तर्वार्तामै रोए ! हेर्नुहोस् भिडियो
चर्चित नायक तथा युटुबर शिशिर भण्डारीको “हाम्रो माया जिन्दाबाद ” बोलको गीत सार्बजनिक भएको केही समयमै चर्चाके शिखरमा पुग्न सफल भएको छ र टिक टक भाइरल जुम्ल्याहा प्रिज्मा र प्रिन्सि र दिपा दमन्ताले अभिनय गरेको पहिलो भिडियो ‘हाम्रो माया जिन्दावाद’ सार्बजनिक भएको हो ।
सार्बजनिक भएको १ हप्ता नहुदै अत्याधिक दर्शकले रुचाएका छन् । म नारा लाइ रहन्छु हाम्रो माया जिन्दाबाद अत्यन्त मिठो गीतका संगीत दीपक शिलवाल को रहेको छ भने यो गीत का गीतकार शिशिर भण्डारी आफैले लेखेका हुन् ।
नवराज उप्रेती र टीम को छायांकनमा तयार गरिएको यस गीतका निर्देशक सुरेन्द्र बसेल ले गरेका हुन् । साहस शक्या को संगीत संयोजन मा रहेको उक्त गीत मा शिशिर भण्डारी र जुम्ल्याहा प्रिज्मा र प्रिन्सि र उत्कृष्ठ मोडलिंग गरेका छन् । गायिका बिन्दुलाई यस गीतमा शिशिर स्वयंले पनि स्वरमा साथ दिएका छन् । यसैबिच गीतका जुम्ल्याहा दिदी बहिनी एक अन्तर्वार्तामा रोएका छन् ।
पछिल्लो समय भद्रगोल पनि खेलेका प्रिज्मा र प्रिन्सीलाई नकारात्मक कमेन्टहरु ज्यादा आएपछि निराश भएका हुन् । आफ्हरुले राम्रो गर्दा गर्दै पनि नराम्रो कमेन्ट गर्न थालेको भन्दै प्रिज्मा अन्तर्वार्तामै भक्कानिईन् । शिरि भण्डारी भने निशव्द भए । भिडियो हेर्नुस
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।