धन पाउने गोप्य १७ तान्त्रिक उपाए यहाँ बताइएको छ कुनै १ मात्र गर्नुहोस आफै फरक पाउनुहुनेछ !
घरकी सबै भन्दा ठुलो उमेरकी महिला सुर्य उदाउनुभन्दा पहिला उठेर प्रत्यक दिन तामाको अम्खोरा भरी जल भरेर मुख्य ढोका मा छम्किनेगर्नाले लक्ष्मी जी प्रश्न्न हुनुन्छ र कहिल्यै पनि धनको कमी हुनेछैन ।
-बुधबार धनकी देबी आउने मानिन्छ त्यस दिन धन,पैसा,सम्पती केही पनि उधारमा नदिनु
-बिहिबारको दिन अचानक धन प्राप्त भयो भने सो पैसाबाट १५,३०,४५ वा ६० यस्तै अंक बराबरको रकम लिफामा राखेर नजिकको मन्दिरमा चढाइदिनु।
-यदी कसैलाई रिण तिर्नु पर्नेछ भने मंगलवारको दिन बाट रिण तिर्न सुरु गर्नुहोस् छिट्टै तिरेर सकिन्छ
-दुकान वा घरबाट निस्कदा खाली गोजी वा खाली पर्स बोकेर हिंड्नुहुदैन सधैं केही रुपैया पर्समा राख्नुपर्छ
मा तुलसीको बिरुवा लगाउनुहोस् र सधैं साँझको समय घ्युको दियो बाल्दिने गर्नुहोस्
-साझ परेपछी कहिल्यै पनि घरमा कुचो नलगाउनुहोस्
-घरमा जहाँ धन पैसा सम्पत्ती राख्नुहुन्छ त्यो ठाउमा रातो कपडा बिक्षाउनु पर्दछ आफ्नो घर ,अफिस सधैं सफा राख्नुपर्दछ जसले धनकी देबी खुशी बनाउन सकिन्छ
-घर,अफिस जहाँ पनि मकरोले जालो लगाएको छ भने तुरुन्त हटाइदुनु यसले गरीबी निम्त्याउछ
-पुजा कोठा सधैं छुट्टै ठाउमा बनाउनुहोस् र ख्याल गर्नुहोस् पूजा कोठा सधैं सफा रहोस् र पूजा गर्न जादा सधैं सफा भएर मात्र जानुपर्छ
-पुरुषले अरुको धन र अर्कको श्रीमतीमाथि कहिल्यै आँखा लगाउनुहुदैन जसले गर्दा धनकी देबी रिशाउने हुन्छ र गरीबी भित्रन्छ
-घरको कुनै ठाउमा अलिकती भाग माटोको भएको राम्रो
-घरमा बगेको पानीको ,ताजमहलको ,नटराजको फोटो वा चित्र कहिल्यै पनि झुड्याउनु हुँदैन जसले तपाईंको पैसा पानी जस्तै बगाउछ
-कालो तिल परिवारको सबै सदस्यको टाउको माथि सात पटक घुमाएर घरको उत्तर दिशामा फाल्दिनुस् यसो गर्दा तपाईंको धन हानी कम हुन्छ खर्च कम हुन्छ
-घरमा महिलालाई सधैं सम्मान गर्नुहोस् , उनिहरुलाई जानी जानी कस्ट नदिनुहोस् ,जुन घरमा महिला दुखी हुन्छन त्यो घरमा माता लक्ष्मीको बास हुँदैन
-घरमा पकाएको अन्न (खाना) कहिल्यै पनि फाल्नु हुँदैन
March 26, 2019 10:44 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी