जान्नुहोस : यी हुन् बच्चा बेलाको आफ्नै साथीसँग विवाह गर्ने ५ सेलिब्रेटीहरू ! (तस्बिर सहित)
बलिउडमा केही यस्ता सेलिब्रेटीहरु पनि रहेका छन् । जसले आफ्नो बच्चापन देखि नै खेल्दै र चिन्दै आएको साथीसँग विवाह गरे । जसकारण अहिले उनीहरु असल जीवन साथी बनेका छन् । हेरौ को को हुन् ? ती सेलिब्रेटीहरु
ऋतिक रोशन र सुजेन रोशन

बलिउडको चर्चित अभिनेता ऋतिक रोशन र सुजेन पनि बच्चापनको देखिको साथी हुन् । उनीहरुले एकअर्काको कुराहरु बच्चादेखि नै बुझेकाले साथीको सम्बन्धलाई विवाहमा परिणत गरे ।
शाहरुख खान र गौरी खान

बलिउडका स्टार अभिनेता शाहरुख खान र गौरी खान पनि बच्चापन देखि कै साथी हुन् । तर विस्तारै उमेर र सोचाई बदलिदै जाँदा उनीहरुको सम्बन्ध प्रेमका परिणत भयो । त्यसपछि फरक फरक क्षेत्रका भएपनि परिवारलाई मनाएर अन्तत विवाह गरे । अहिले उनीहरुको ३ सन्तान रहेका छन् ।
इमरान खान र अभन्तिका मलिक

बलिउडका इमरान खान र अभन्तिका मलिक पनि बच्चापन देखिको साथी हुन् । उनीहरुको पनि आफ्नो उमेरसँगै सम्बन्ध बदलिएको थियो । किनभने इमरान १९ बर्षको हुँदा देखि नै अभन्तिकासँग रिलेशनमा रहेका थिए ।
आयुष्मान खुराना र ताहिरा

आयुष्मान खुराना र ताहिरा पनि बच्चादेखि नै सँगै खेल्ने साथी हुन् । तर समय परिवर्तन सगै यिनीहरुले पनि आफ्नो साथीको सम्बन्धलाई पछि विवाहमा परिणत गरे ।
ज्याकी श्राफ र आइशा दत्त
ज्याकी श्राफ र आइशा दत्त पनि बच्चादेखि नै एकअर्कालाई चिन्दछन् । जसले गर्दा उनीहरु स्कुल पढ्दा पढ्दै देखि नै प्रेममा परेका थिए । उनीहरुले त्यसको केही वर्षपछि विवाह गरे ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।