यी युवकसंगका आमिर खानकि छोरीले पोस्ट गरिन् रोमान्टिक तस्विर ! (फोटो फिचर)
7 years अगाडी
Susma Dhakal
बलिउड अभिनेता आमिर खानकि छोरी इरा खानको र एक युवकको तस्बिर अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।
मिशाल किर्पलानी नामका उक्त युवकसंगका रोमान्टिक तस्बिर उनले सामाजिक संजालमा सार्वजनिक गरेपछि अहिले उनि को हुन् त भन्ने बिषयमा सबैको चासो बढेको छ । उनि आमिर पुत्री इराका बोयफ्रेन्ड हुन सक्ने अनुमान लगाइएको छ ।
इराले यसपटकमात्र मिशानको फोटो अपलोड गरेकी होइनन् । यस अघि पनि उनले बार बार उनको तस्बिर इन्स्टामा अपलोड गर्ने गरेकी थिइन् ।
व्यालेण्टाइन डेमा समेत उनले मिशानलाई विस गरेकी थिइन् । अहिले सामाजिक सामाजिक संजालमा भाइरल बनेको तस्बिरको कमेन्टमा दर्शकले उनिहरुलाई जोडी भन्दै कमेन्ट गर्न थालेका छन् ।
हेर्नुहोस इरा र मिशानका केहि तस्विर :-





प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...