Wednesday 27th August 2025

कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काको आज प्रथम स्मृति दिवस मनाईदै

6 years अगाडी

काठमाडौं, चैत १५ ।  नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको प्रथम स्मृति दिवस आयोजना गरिने भएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले सतबरीयामा चैत १६ गते स्मृती दिवस आयोजना गर्न थालेको हो ।

सो कार्यक्रममा स्वर्गीय खड्काको परिवारले अक्षयकोष स्थापना गर्ने क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।

यस्तै चैत २० गते पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लमहीमा विपी स्मृती भवनको शिलान्यास गर्ने निर्णय भएको छ ।

          March 29, 2019 10:53 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...