

यी हुन् कहिल्यै नछुट्ने जोडी भएका यी राशीहरु ! तपाई कुन राशीमा पर्नुभयो ?

मानिसहरुको स्वभाव आचरण राशी अनुसार फरक हुने गर्छ । कुनै राशीका मानिसहरु कुन स्वभाबका हुन्छन् त कुनै राशीका कुन ।मानिस पिच्छे फरक राशी अनुसार स्वभाब पनि फरक हुने गर्छ ।
प्रेम सम्बन्धममा पनि राशी अनुसार फरक हुने बारे ज्योतिष शास्त्रमा पनि बताइएको छ ।त्यस्ते तपाइको प्रेम सम्बन्ध कत्तिको बलियो छ भन्ने बारे पनि राशी अनुसार पत्ता लगाउन सकिन्छ ।
ज्योतिष शास्त्र अनुसार तपाईहरुलाई कुन कुन राशी भएका व्यक्तिहरुको प्रेम सम्बन्ध बलियो हुन्छ भन्ने कुरा बताउन सकिन्छ ।
वृष र वृश्चिक – यी राशी हुने कहिल्यै झगडा गर्दैनन् । एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशी भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन् ।
मेष र कुम्भ – यी राशी हुने एक अर्काप्रति निकै आकर्षक हुने गर्छन् ।हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशी आकर्षक हुने गर्छन् ।
सिंह र धनु – एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन् ।
मिथुन र तुला – मिथुन राशी र तुला राशीको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशी भएकाहरुको शारिरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन् ।
कन्या र मकर – यी दुई राशी भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन् । एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।
सिंह र तुला – यी दुई राशी भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकेै मन पराइन्छ । समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन् ।
मिथुन र कुम्भ – जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।
वृष र कन्या – यी राशी भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिएको छ ।
March 29, 2019 11:50 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

