भैंसीवाला ट्रोल बनेपछी नायिका सोनाक्षी सिन्हा तनावमा , भैंसीवाला ट्रोल बन्यो भाइरल
7 years अगाडी
Susma Dhakal
काठमाडौं – चर्चित अभिनेत्रि सोनाक्षी सिन्हा बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहन्छिन् । यसैक्रममा अभिनेत्रि सोनाक्षी सिन्हाको केहि दिन अघि मात्र एउटा ट्रोल बनेको थियो ।
उनको पुरानो फोटोको ट्रोल बनेपछी उनी निकै चर्चामा आएकी छिन् । उनलाइ भैँसी भन्ने उपनामा दिइएको थियो । आफुलाइ मोटि भनेपछि अभिनेत्रि सोनाक्षी निकै रिसाएकी छिन् ।

रिसाएकी सोनाक्षी यस बिषयमा बोल्दै भनिन् कसैले मेरो अगाडि आएर बोलोस्, म दुई मुक्का त्यसलाई नहान्नु । म जस्तो छु त्यस्तै रहने छु कसैलाई मन पर्दैन भने नहेर्नुहोला भनिन् ।
फिल्म ‘दबंग’ बाट फिल्म क्षेत्रमा प्रबेह गरेकी सोनाक्षी सिन्हा उक्त फिल्मको लागी तौल घटाएकी थिइन । उनले झण्डै ३० किलो घटेकी थिइन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...