कमाएको सम्पत्ति वृद्धाश्रमलाई दिएर बुढेसकाल आश्रममै बिताउछु : दिपाश्री
नायिका तथा निर्देशक दिपाश्री निरौलाले निकै राम्रो सफलता हात पारेकी छन् । कमेडियनबाट आफ्नो करियर सुरु गरेकी दिपाश्रीले आफ्नो निर्देशनमा चर्चित फिल्महरु निर्माण गरिसकेकी छन् । चर्चित टेलिसिरियल ‘तितो सत्य’ बाट कलाकारता सुरु गरेकी उनले सिरियलमा अभिनेता दिपकराज गिरीको जोडीको रुपमा देखिएकी थिइन् ।
इतिहासकै लामो टेलिसिरियल ‘तीतो सत्य’ बाट दर्शकको मन मुटुमा बस्न सफल भएकी उनी माथि अझै धेरै सफलता थपिएको छ । मिल्ने साथी, अभिभावक र मार्ग निर्देश गर्ने असल साथी दिपकराज भएकाले आफु यो स्थानमा पुग्न सफल भएको बताउँदै आएकी छन् ।
कामका भएको एक प्रकारको पागलपनको कारण विवाह नगरेको बताउने उनी जति बाँचिन्छ त्यो समय आनन्दपूर्वक बाच्ने बताउँछिन् ।आफ्नो कामलाई बुझ्ने मानिस नपाएको कारण विवाह नगरेको बताउँदै बुढेसकालसम्म बाँचे आफुले कमाएको पैसा वृद्धाश्रमलाई दिने र उतै जीवन बिताउने सोच रहेको बताएकी छन् ।
April 2, 2019 11:42 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।