सोनम कपुरको पहिरनमा गयो सबैको ध्यान ,उनको अवतार प्राय उदाङ्गो , हेर्नूहोस् उनका आगै लगाउने हट तस्बिरहरु
7 years अगाडी
Susma Dhakal
बलिउड क्षेत्रमा बेलाबेलाका निकै चर्चामा आइरहने अभिनेत्रि हुन् सोनम कपुर । उनी बिभिन्न कारणले चर्चामा आइरहन्छिन् । यसैक्रममा गत बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा उनको पहिरनमा सबैको ध्यान गयो । उनी धेरै पटक पहिरनकै कारण चर्चामा आइरहेकी छिन् । उनी बेलाबेलामा पहिरनकै कारण बिबादमा पनि आउने गर्छिन् ।

उनको धेरैजसो इभेन्टमा छाती उदाङ्गो हुनु सामान्य नै हो । अभिनेत्रि सोनम कपुरलाई बलिउडकी टप फेशनिस्टा पनि मानिने गरिन्छ । उनलाई नयाँ–नयाँ फेसनमा देखिएको हुन्छ । फेसनकै कुरा गर्दा अभिनेत्रि सोनम भन्छिन् ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ । मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।’उनी कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् ।





प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...