Wednesday 30th July 2025

यौन सम्पर्क पछि एलर्जी हुन्छ? जानौँ !यस्तो छ कारण

6 years अगाडी

झापा । यौन सम्पर्क पछि कुनै महिलाको योनीमा एलर्जी हुने समस्या हुनसक्छ । यौन सम्पर्क पछि महिलाको योनीमा हुने एलर्जीको मुख्य कारण पुरूषको सीमन पनि हुन सक्छ ।

यस्तो समस्या प्राय पहिलो पटक यौन सम्पर्क गर्ने महिलाहरुलाई हुने सम्भावना बढी हुन्छ । जसलाई सेमीनल प्लाज्मा हाइपरसेंसिविटी भनिन्छ ।चिकित्सककाअनुसार योनीको लाज्मा हाइपरसेंसीटिविटी बदलिने गर्छ, जसले गर्दा सामान्य संक्रमण हुने गर्छ । यस्तो समस्या कसैलाई कम त कसैलाई बढी हुने गर्छ ।

यस्तो एलर्जीका कारण महिलाको योनी चिलाउने, पोल्ने, सुनिने, पिसाव गर्ने बेला दुख्ने जस्ता समस्या आउन सक्छ । त्यस्तै, योनीलाई सफा राख्नु पर्छ । यदि समस्या बढ्दै गएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

          April 6, 2019 2:29 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...