“मेरी बास्सै” छाडेपछि बल्छी धुर्बे मिडियामा, लुकी लुकी गरेका रहेछन् करोडको बिजनेस ! (भिडियो)
7 years अगाडी
Susma Dhakal
मेरी बास्सै छाडेपछि बल्छी धुर्बे मिडियामा छाएका छन्। नेपाली हाँस्य टेलि श्रृङ्खला मेरी बास्सै त तपाइ हामीहरू सबैले हेरेकै हाँस्य टेलिश्रृङ्ला हो।
सीताराम कट्टेल धुर्मुस र माग्ने बुढा केदार घिमिरे लगायतका कलाकरहरूले निकै नै दमदार अभिनयबाट सबै नेपाल लगायत देश तथा बिदेशमा रहेका नेपालीहरूलाई निकै मनोरन्जन प्रदान गर्ने हाँस्य टेलिफिल्म हो।
पछिल्लो समयमा मेरि बास्सै बाट बल्छी धु्र्वे देखिएका छैनन् आखिर किन र के कारणबाट उनी मेरी बास्सैमा खेलेनन् भन्ने विषयमा कुरा गरिएको छ। मेरी बास्सैबाट बाहिरिएका बल्छी धुर्बेले करोड लगानी गरेर फुटसल स्थापना गरेका छन्।
हेर्नुहोस् भिडियो :
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...