बरुणकी प्रेमिकालाई मार्ने फ्यानको धम्की
7 years अगाडी
Susma Dhakal
बलिउड नायक बरुण धवनका एक फ्यानले बरुणको प्रेमिका नताशा दलाललाई मार्ने धम्की दिएका छन् । बरुणलाई भेट्न नपाउँदा उनले बरुणको प्रेमिकालाई मार्ने धम्की दिएका हुन् । रिपोर्टका अनुसार बरुणका एक सुरक्षा गार्डसँग फ्यानले नतासालाई मार्ने धम्की दिएका थिए ।
बरुणको फ्यान लामो समयदेखि बरुणलाई भेट्न चाहिरहेका थिए । तर भेट्न पाएका थिएनन् । आफ्नो चलचित्र ‘कंलक’को प्रचारमा व्यस्त बनेका बरुण शुक्रबार साझ घरको गेटमा पुग्दा त्यहाँ उक्त फ्यानले कोलाहल मच्चाए । उक्त कुरालाई वेवास्था गर्दै बरुण घर छिरे । त्यसपछि फ्यान आक्रोशित हुँदै बरुणकी प्रेमिकालाई मार्ने धम्की दिएका थिए ।
सुरुमा बरुणमाथि नै खनिएका फ्यान पछि मात्र बरुणको प्रेमिका नताशालाई मार्ने धम्की दिन सुरु गरेका थिए । अहिले बरुण चलचित्रको प्रचारमा व्यस्त भएका कारण कोहीसँग भेट गर्न पाएका छैनन् ।
April 9, 2019 10:42 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...