जनताले आवश्यक परे फेरि बन्दुक उठाउन सक्छन् : वैद्य
7 years अगाडी
Susma Dhakal
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले सत्ताधारी नेकपा ‘कम्युनिष्टहरुलाई बदनाम गर्ने र विदेशीको हित संरक्षण गर्ने शक्ति’मात्रै भएको आरोप लगाएका छन् । देशभक्त गणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दैै उनले जनताले आवश्यक परेको खण्डमा फेरि बन्दुक पनि उठाउन सक्ने चेतावनी दिए ।
कार्यक्रममा मोर्चाका अध्यक्ष सीपी गजुरेलले केपी ओली सरकारलाई हटाउन सडक आन्दोलनमात्र विकल्प रहेको बताए । कार्यक्रमका अन्य वक्ताहरुले पनि ओली सरकारको चर्को विरोध गरेका थिए । उनीहरुले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका थिए ।
April 9, 2019 11:27 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...