कहाँ के गर्दैछिन् ‘पोर्न स्टार’ बन्ने चक्करमा रहेकी अर्चना पनेरु ?
काठमाडौँ । कुनै समय ‘पोर्न स्टार’ बन्ने सपना बोकेर हिडेकी अर्चना पनेरु यतिखेर भारत भासिएकी छिन् । आफूलाई सन्नी लियोनीको फ्यान बताउने अर्चना तथा उनकी आमा सुनिता मिलेर नग्न तस्विर सार्वजनिक गरेपछि उनीहरुलाई कञ्चनपुरको भीमदत्तबासीले निष्काशित गरेका थिए । त्यसपछि उनीहरु काठमाडौँमा बसाइ सरेका थिए ।
काठमाडौँमा आएपछि पनि उनीहरुको त्यस्तो हर्कत जारी रहेपछि उनीहरु पटक–पटक प्रहरी थुनामा पुगेका थिए । काठमाडौँको गोंगबु बसपार्कमा उनीहरुले डान्सबारमा पनि लगानी गरेका थिए । त्यस्तै, काठमाडौँ रहँदा अर्चनाले अमेरिकी नागरिक उल्फ प्राइससँग विवाह पनि गरेकी थिइन् । विवाहपछि अर्चनाले आफूले पोर्न स्टार बन्ने सर्तमा ती नागरिकसँग विवाह गरेको समेत बताएकी थिइन् ।
तर, उल्फलाई यौन दुरचारको अभियोगमा प्रहरीले पक्राउ समेत गरेको थियो । प्राइसको भाडाको घर बलम्बुबाट दुईसय ग्राम गाँजा, लागूऔषध लगायतका समग्रीहरु बरामद गरेको थियो । उक्त घरमा उनले युवतीहरु राखेर यौनधन्दा चलाउँदै आएका थिए ।
पनेरु आमाछोरीले उत्तेजक तस्बिर र भिडियो सार्वजनिक गरेपछि उनीहरुको चर्चा भारतसम्म पनि पुगेको थियो । केही भारतीय मिडियाले अर्चनालाई ‘नेपालीकी सन्नी लियोनी’को संज्ञा समेत दिएका थिए । यी आमा–छोरी अहिले भारतको मुम्बाई पुगेका छन् । उनीहरु मुम्बाई पुगेको पनि लामो समय भइसकेको छ । भारतमा केही दिनअघि मात्रै अर्चना भारतको गोवा पुगेकी थिइन् ।
April 10, 2019 8:00 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।