यी शुभ मुहूर्तमा काम गर्नुहोस्, मिल्नेछ सफलतै सफलता
ज्योतिष शास्त्रमा कुनै पनि काम शुरु गर्दा शुभ र अशुभ तिथि हेर्नु आवश्यक हुन्छ । सही मुहूर्तमा काम शुरु गर्दा अवश्य सफलता पाइन्छ । जानौं शुभ र अशुभ तिथिहरूका बारेमा ।तिथिहरूको गणना शुक्लपक्षको प्रतिपदाबाट गर्नुपर्छ ।
प्रतिपदाको स्वामी अग्नि, द्वितीयाको ब्रह्मा, तृतीयाको गौरी, चतुर्थीको गणेश, पञ्चमीको शेषनाग, षष्ठीको कार्तिकेय, सप्तमीको सूर्य, अष्टमीको शिव, नवमीको देवी, दशमीको यमराज, एकादशीको , द्वादशीको विष्णु, त्रयोदशीको कामदेव, चतुर्दशीको शिव, पूर्णिमाको चन्द्रमा र औंसीको पितृ स्वामी हुन् ।यी स्वामीहरूमाथि विचार गरेर मात्र शुभ अशुभ कार्य गर्नुपर्छ ।नवमी तिथिमा दुर्गादेवीको आराधना गर्दा तन्त्रविद्यामा सफलता पाइन्छ । एकादशीमा दान पुण्य व्रतको महत्त्व छ ।
द्वादशीमा विष्णु भगवानको पूजा गर्नुपर्छ । त्रयोदशीमा विवाह गर्नु हुँदैन । त्रयोदशीमा वशीकरण मन्त्र साँध्न सकिन्छ।औंसीअघिको चतुर्दशीमा पितृहरूको पूजाको विशेष महत्त्व छ । पूर्णिमामा साधना गर्दा सबै काममा सफलता पाइन्छ ।
April 12, 2019 11:45 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी