नक्कले प्रेमको निर्देशनमा लोक दोहोरि गीत “मन र मुटु”को म्युजिक भिडियो सार्वजनिक !
गौरब पनेरु, दुबई- लामो समय देखि परदेशमा बस्दै नेपाली कला संगीतलाइ अगाडी बडाउदै आउनु भएका गायक,गीतकार तथा कुसल छायाकार र निर्देशन नक्कले प्रेमको अर्को लोक दोहोरि “मन र मुटु”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नक्कले प्रेमले परदेशमा नै बसेर धेरै म्युजिक भिडियोहरु बनाई सक्नु भएको छ भने धेरै कलाकारहरु उत्पादननि गर्नु भएको छ उहा एउटा राम्रो गीतकार सगै राम्रो मोडल को रुपमा नि चिनिनु हुन्छ र उहा सगको सहकार्य गर्दै अहिले कुबेतमा कलाकारिता गर्नेको ठुलै जमात छ तेही समूहले बनाएको म्युजिक भिडियो आज सार्वजनिक भएको हो ।
गीत”मन र मुटु” जसमा आजवा अहिलेका चर्चित गायक मन राज मगर र तुलसी घर्ति मगरको छ भने गीतको सब्द मन राज मगरले लेख्नु भएको छ र संगीत किरण बाबु पुनको रहेको छ। यह गीतको भिडियोमा कलाकारहरु अफ्हरा घिसिङ्ग,योगेन्द्र तामांग,योङ्ग तामांग र सगुन थापाको अतिनै मन छुने अभिनय गर्नु भएको छ। निर्देशक र छायानाकन नक्कले प्रेमले गर्नु भएको छ भने यस भिडियोको गीतको सम्पादन World Cover Media गरेको छ र यस गीतको बजार ब्यस्बथापन Ko Mhendo Media House गरेको छ ।बाकि भिडियो मा हेरौ
April 13, 2019 12:24 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।