

गीतादेबी र नवराजको स्वरको गीतमा सन्जिब र आयुस्माको बबाल नृत्य (भिडियो सहित)

गीतादेबी र नवराजको स्वरको गीतमा सन्जिब र आयुस्माको बबाल नृत्य (भिडियो सहित)
काठमाडौं, १ बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा गायक नवराज न्यौपानेको “हेटौंडामा घर पर्यो हाम्रो” बोलको लोक दोहोरी गीत हालै मात्र सन्जिब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ।
गायिका गीतादेबी र गायक नवराज न्यौपानेको आवाज रहेको उक्त गीतको शब्द शितल राज र गायक न्यौपानेले नै कोरेका हुन भने म्युजिक महेश नेपालले भरेका छन।
मकवानपुरको विशेषगरि चर्चा परीचर्चा गरिएको सो गीतको म्युजिक भिडियोमा मोडल सन्जिब ठकुरी र आयुस्मा कार्कीको नृत्य तथा अभिनयलाई रोनिश तामाङले क्यामेरामा दृश्य कैद गरेका हुन भने दुर्लभ श्रेष्ठले सम्पादनको जिम्मेवारी लिएका थिए।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।
https://youtu.be/uqAxBGkl1HsGita Devi’s New Lok Dohori 2019 | Hetauda ma Ghar Paryo Hamro | Nawaraj Neupane, Sanjib ThakuriWatch new Nepali lok dohori song Hetauda ma ghar paryo hamro by Gita Devi & Nawaraj Neupane featuring Sanjib Thakuri & Aayushma Karki only on Sanjib Thakuri’…youtube.com
April 17, 2019 10:33 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

