विप्लव निकट किसान संघका जिल्ला अध्यक्ष पक्राउ
7 years अगाडी
Susma Dhakal
पाल्पा – प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ परेका छन् ।
तानसेन नगरपालिका – ८ मदनपोखरा निवासी टोपराज बस्याललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बस्याल विप्लव नेतृत्वको पार्टी नेकपाका जिल्ला सदस्य तथा किसान संघका केन्द्रीय समस्य समेत रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहानै रिब्दीकोट गाउँपालिकाको भवनमा बम विस्फोट भएपछि उनलाई प्रहरीले पक्राउ गरेको स्थानीयले जनाएका छन् ।
गएको शुक्रबार पनि विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठन, पाल्पाका अध्यक्ष विजय बुढामगरलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको थियो । बुढामगरमाथि पनि अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
April 18, 2019 2:52 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
Loading...