रामकृष्ण निरौलाको नयाँ गीत ‘ विश्वास’ बोलको गीत बजारमा (भिडियो)
काठमाण्डौ- पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ ।डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि बनाउदै आएका गायक डा. रामकृष्ण निरौलाको शुमधुर आवाज गीतमा रहेको छ ।
पछिल्लो पुस्ताकी चर्चित नायिका तथा मोडल केकि अधिकारीलाई कथामा उतारिएको गीतमा भरपुर साथ दिएकाछन् आरसी थापा र सोन्हार श्रेष्ठले ।अस्ट्रेलियाको विभिन्न रमणीयस्थलमा विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका छन् भने गंगा निरौलाको लगानीमा तयार गरिएको छ ।
श्रीमान् श्रीमतीमा हुने सम्मान्य मनमुटाव अनि आखाले देखेका कतिकुरा गलत हुन्छन तरपनि समाजमा सम्बन्ध विच्छेद हुनेक्रम बढ्दो छ र यसलाई रोक्न सबैभन्दा पहिला एक अर्कामा बिश्वास हुनुपर्छ र नै सम्बन्ध बलियो हुन्छ भन्नेकुरा गीतका शब्दले महशुस गराउछ भने भिडियोलाई उत्तिकै कुसल्तापुर्वक तयार गरिएको छ ।बुमेरेङ्ग ईण्टरनेशनल एजुकेसन् सरविस काे प्रायाेजन रहेकाे, जाे २००८ देखी लगातार अष्टर्ेलीयामा उच्च शिक्षा काे सेवा प्रदान गर्दछ।हेर्नुहोस उक्त गीतको यो भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो